ENGLISH EDITION

काठमाडौं : विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ। अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित हुनेछन्। विश्व स्वास्थ्य ...

काठमाडौं : नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन ...

विक्रम संवत् २०७७ को दसैं र तिहार २५ दिन पर धकेलिएको छ। नयाँ पात्रोअनुसार असोज एक महिना मलमास परेकाले दुई चाड करिब एक महिना धकेलिएको हो। पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र ...