ENGLISH EDITION

विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ। पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा छ। अघिल्लो आर्थिक ...

बानेश्वरकी एलिना अधिकारी बाथरुममा नुहाउन जाँदाको घटना कहिल्यै बिर्सिदिनन्। त्यही समय ठूलो पाठ सिकाएको छ उनलाई। अधिकारी भन्छन्, ‘जाडो मौसमको बिहान सोलारको तातो पानीले नुहाउन भ्यालढोका बन्द गरेँ। तातो पानी खोलेँ। ...

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन्।‘हामी हाम्रो भूमि एक इन्च पनि छाड्दैनौं’, उनले भने, ‘हामीलाई अरू देशको भूमि पनि चाहिँदैन।’ भारतले कालापानी, लिपुलेक र ...