ENGLISH EDITION

प्रहरी वृत्त थानकोटको क्यान्टिनमा एउटा समूह मलिन आवाजमा कुरा गरिरहेका थिए । एक जना पुरुष भने नेपाली कागजमा घटना विवरण लेखिरहेका थिए। आजको कान्तिपुर दैनिकका अनुसार एउटी महिला हातमा पानीको बोतल लिएर ...

बलिउड अभिनेता वरुण धवनको अर्काे महिना हुने भनिएको विवाह केही समयका लागि स्थगन भएको छ। यतिबेला यी अभिनेता गत साता रिलिज भएको आफ्नो फिल्म ‘स्ट्रिट डान्स थ्री’ असफलताको पीडामा छन्। आफ्नी प्रेमिका ...

चीनको उहानमा ६ दिनको उपचारपछि १ सय ३ वर्षीया चिनियाँ हजुरआमाले कोरोनाविरुद्ध विजय प्राप्त गरेकी छन्। एक शताब्दी उमेर पूरा गरेकी झाङ गुवाङफेनलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज गरिएको खबर एजेन्सीलाई उधृत गर्दै आजको ...