ENGLISH EDITION

झूटा विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका छन्। अहिलेसम्म १० करोड ३ लाख ५० हजार फिर्ता भइसक्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको ...

बलात्कारको घटना लुकाउन गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर काममा फर्केका छन्। तत्कालीन जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा विजयकुमार सिंह र डा रम्भा गोइत पुरानै पेसामा फर्केका हुन्। आर्थिक प्रभावमा परी बलात्कारजस्तो ...

त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा प्रधानमन्त्री केपी ओलीले हरियो ज्याकेट पहिरे। कटराइजको पाइन्ट लगाए। कालो टोपी मिलाए। डिस्चार्ज भई निस्कँदा उज्यालो मुहारमा शुभेच्छुकप्रति हात उठाए। र भने, ‘धन्यवाद!’ ...