ENGLISH EDITION

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन्। ओलीको अनुपस्थितिमा पनि बैठक ...

सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए। बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो। अझ खुसीको कुरा– ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखसहित चर्चित गायिकासम्म सम्पत्ति शुद्धीकरणको छानविनमा परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व आयुक्त राजनारायण पाठकमाथि छानविन ...