ENGLISH EDITION

हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्नका लागि राज्यले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएका छन् । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा ...

काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका ...

काठमाडौं : सरकारले आगामी ६ महिना भित्र थप ६० हजार वेरोजगारलाई रोजगारी प्रदान गर्ने गरी आयोजना सञ्चालनमा ल्याउने गृहकार्य अगाडी बढाएको छ । त्यस्तै श्रम बैंक र श्रमिक बैंक स्थापनाका लागि ...