ENGLISH EDITION

दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार साँझ आयोजना गरेको रात्रिभोजमा नेपाली परिकार तयार गरिएको थियो। सीले नेपाली परिकार चाखेका खबर आजको राजधानी दैनिकले छापेको छ। ...

नेपाल- चीन अन्तरदेशीय प्रसारण लाइन पाँच हजार मेगावाट बराबरको विद्युत् आदान प्रदान गर्ने गरी निर्माण हुने भएको छ। सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तथा दुई वर्षअघि प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा समेत ...

काठमाडौं: चालु आर्थिक वर्ष सरकारले गरेका कामका सम्बन्धमा सबै मन्त्रालयका सचिवले प्रधानमन्त्री समक्ष समीक्षा प्रस्तुत गरेका छन् । ६ घण्टा लामो समीक्षा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन ...