ENGLISH EDITION

मंसिर ११ गते दिउँसो १ बजे लु२ख २१४८ नम्बरको बस सन्धिखर्कबाट छुट्यो। ३२ यात्रु बोकेको बसको गन्तव्य थियो बुटवल। बस बुटवलसम्म पुग्नै सकेन, अर्घाखाँचीस्थित सल्लेरीमा अपराह्न ४ः१० सडकबाट अनियन्त्रित भएर करिब ...

कञ्चनपुर बेलौरी नगरपालिकाकी १४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। यही पुस २ गते विद्यालबाट घर फर्किंदै गरेकी बालिकालाई साथीको घर लगेर बन्धक बनाई बलात्कार गरेको पीडित ...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको साढे तीन महिनापछि सिन्धुपाल्चोकमा स्थानीय कमिटीले चिनियाँ कम्युनिस्ट पार्टी सञ्चालनकै मोडल अभ्यास गर्न थालेको छ। नेकपाको भोटेकोसी गाउँपालिका कमिटीले चिनियाँ कम्युनिस्ट पार्टीकै ...