ENGLISH EDITION

वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्। कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान ...

सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ। पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोसी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ। यी नदीमा सरकारले ...

८ मंसिर, एजेन्सी । हङकङमा भइरहेको सरकारविरोधी प्रदर्शनका क्रममा एक १२ वर्षीय बालक पनि दोषी ठहर भएका छन्। उनी हङकङ आन्दोलनका क्रममा सरकारले दोषी ठहर गरेको अहिलेसम्मकै कान्छा प्रदर्शनकारी हुन्। नाम सार्वजनिक ...