ENGLISH EDITION

एउटा मात्रै रनवे भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा एकै दिन, एकै समयमा तीन अन्तर्राष्ट्रिय जहाजलाई अवतरण अनुमति (स्लट) दिइएको पाइएको छ। एउटै रनवे भएको विमानस्थलमा एकै समयमा एकभन्दा बढी जहाज अवतरण असम्भव ...

प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको ...

रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारुढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ। तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यबहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए। सत्तारुढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो ...