ENGLISH EDITION

महिलालाई यौन दुव्र्यवहार गरेको आरोप लागको निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डीएनए परीक्षणका लागि रगत दिन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीशल सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुने गरी ७ दिन ...

सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन दुई वर्षअघि भयो । मुलुक सङ्घीयतामा गएपछिको पहिलो निर्वाचनमा दलहरु निकै उत्साहका साथ सहभागी भए । विभिन्न कारणले केही निर्वाचन क्षेत्र अझै खाली छन् । ...

मुलुकमा कति बेरोजगार छन् ? यकिन तथ्यांक सरकारसँगै छैन। गत वैशाख १४ मा सार्वजनिक केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार कुल जनसंख्यामा ७९ लाख ९४ जना श्रमशक्ति छ। तीमध्ये ९ लाख ८ हजार बेरोजगार ...