ENGLISH EDITION

मिर्गाैलाले नियमित काम गर्न छाडेपछि डायलाइसिस सुरु गरेका प्रधानमन्त्री केपी ओेली थप सक्रिय बनेका छन्। दुई दिन ग्रान्डी अस्पतालमा उपचार गराएर बिहीबार साँझ मात्रै निवास फर्किएका उनी शुक्रबारदेखि भेटघाटमा व्यस्त बने। ...

दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ। दसैँ मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकैपटक बसपार्क पुगेपछि घुइँचो लागेको खबर आजको ...

तनहुँ : जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा ...