ENGLISH EDITION

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शड्ढया अभाव भएको छ। डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शड्ढया अभाव भएको हो । सय शड्ढया क्षमताको टेकु ...

प्रधानमन्त्री केपी ओलीले नयाँ ठेक्का सम्झौतामा रोक लगाएका छन् । निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता गर्दा पहिलो किस्ताबापत दिइने २० प्रतिशत रकम (मोबिलाइजेसन खर्च) अन्यत्रै दुरुपयोग हुँदा आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै ...

सरकारले उपलब्ध गराएको अनुदानको रासायनिक मलमध्ये युरिया मलमा २७१ प्रतिशत र डीएपी मलमा १९५ प्रतिशतसम्म अनियमितता भएको पाइएको छ । यसअघि, संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सुरेशचन्द्र दासलगायत ...