ENGLISH EDITION

सीमावर्ती क्षेत्रमा रहेका दुई सरकारी निकायबाट गत आर्थिक वर्षमा करीब रु एघार अर्ब राजश्व स‌ंकलन भएको छ। कोष तथा लेखानियन्त्रक कार्यालय रसुवाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा रसुवा भन्सार र ...

करिब एक वर्षपहिले फेसबुकमार्फत शालिकराम पुडासैनीसँग चिनजान भएपछि हामीबीच मायाप्रेम बसेकाले फोन तथा म्यासेजमार्फत अन्तरंग कुरा हुन्थ्यो। शालिकराम अलि शंकालु स्वभावका थिए, जसका कारण वेलावेला मसँग झगडा गर्थे र तिमीले मलाई छाडेमा ...

काठमाडौं : नुवाकोटको बेलकोटगढी–२ रिस्टेटारस्थित फाँटापौवा पुग्दा शालिकराम पुडासैनीका ६२ वर्षीय बुबा अनन्तराम घरमाथिको ढिस्कोमा टुक्रुक्क बसिरहेका थिए । घरछेउको धान लहलहाएको हरियो फाँटतिर हेरेर टोलाइरहेका थिए । ‘शालिकरामको घर यही हो ?’ ...