ENGLISH EDITION

नेपालगन्ज: भारतले निर्माण गरेको बाँधजस्तो सडकले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुरका अधिकांश गाउँ डुबानमा परेका छन्। नरैनापुर भारतीय सीमा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो। उत्तरतिरबाट बग्ने पानीलाई पूर्वपश्चिममा फैलिएको बाँधजस्तो सडकले थुन्दा ...

काठमाडौं: आजको राजधानी दैनिकले विप्लव नेकपामाथि सरकारले लिएको रणनीतिलाई मुख्य समाचार बनाएको छ। वार्तामा आए स्वागत नआए ‘एक्सन’ शीर्षकमा समाचार छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका ...

काठमाडौं: नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय विश्वको हजार र एसियाको तीन सय उत्कृष्ट विश्वविद्यालयभित्र परेको छ । बेलायतको ‘द टाइम्स हाइअर एजुकेसन’ म्यागेजिनले सार्वजनिक गरेको ‘वल्र्ड युनिभर्सिटी (याङकिङ–२०१९’ अनुसार त्रिवि ...