ENGLISH EDITION

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन पारेर आज (शुक्रबार) सार्वजनिक विदा दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी शुक्रबार बिदा दिन लागेको जनाएको हो । 

सत्तारूढ नेकपामा दुई अध्यक्षबीच कार्यविभाजनबारे कुरा नमिल्दा एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेर रोकिएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पछिल्लो समय दिनहुँजसो एक्लाएक्लै छलफल भइरहे ...

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की दिएको छ। उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको खबर आजको अन्नपूर्ण ...