ENGLISH EDITION

तनहुँ: शुक्लागण्डकी नगरपालिका–१० बाड्राङस्थित शान्ति वर्ष प्राथमिक विद्यालयमा एउटै कोठामा तीनवटा कक्षाका विद्यार्थीलाई पढाइने गरेको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा कक्षाकोठा अभाव छ । त्यसैले बेग्लाबेग्लै शिक्षकले बेग्लाबेग्लै कक्षाका विद्यार्थीलाई ...

संघीय निजामती सेवा ऐन सरोकारवालासँग छलफल नगरी ल्याए निजामती कर्मचारीहरुले नमान्ने चेतावनी दिएका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा शुक्रबार बोल्दै कर्मचारी संगठनका प्रमुखहरुले सरोकारवालाले दिएको सल्लाह सुझावलाई आत्मसात गर्नुको सट्टा मनोबल ...

‘राजनीतिमा देखिएरभन्दा नदेखिएर काम गर्नेहरु धेरै हुन्छन्। कामको मूल्यांकन परिस्थितिअनुसार हुने हो।’ यो भनाई हो युवा नेतृ रञ्जु दर्शनाको। आजको नयाँ पत्रिकामा प्रकाशित रञ्जुको अन्तर्वार्ताको सारसंक्षेपः अचेल तपाईं ओझेल पर्नुभयो नि? चर्चा त समयअनुसार ...