ENGLISH EDITION

त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो। महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू ...

बहुचर्चित हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश नम्बर–३ सरकार आफैंले निर्माण गर्ने भएको छ । प्रदेश सरकारले हेटौंडा–काठमाडौंलाई सुरुङमार्गमार्फत् जोड्ने तयारीलाई तीव्र पारेको छ । सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको ...

ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरिएको छ। गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)का लागि २०७६ कात्तिक ८ मा आवेदन माग गरेको थियो। ...