कभर स्टोरी

विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि…

विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि…

पोखरा, १३ जेठ । फेवातालको मापदण्ड मिचेर वाटरफ्रन्ट रिसोर्ट सञ्चालन गरेका सुनील शाक्य पर्यटन विज्ञसमूहमा मनोनीत भएका छन् । विवादित व्यक्ति विज्ञसमूहमा मनोनयन भएपछि पोखरामा विभिन्न पार्टीका नेता तथा नागरिक समाजबाट विरोध ...

नेपाली सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​

नेपाली सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​

जापान​मा प​हिलो प​ट​क सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​ आयोज​ना हुने भ​एको छ​ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि​ सुर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड शो आयोजना गर्न ग​र्न​ लागिएको हो । लामो समय देखि आन्तरिक ...

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित

काठमाडौं, १३ जेठ । ओमनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी ...